२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतमा ‘अमेरिकन ईगल’, धर्नामा बसेका कानुन व्यवसायी माथी आक्रमणको प्रयास (भिडियो )



अ+ अ-

काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरुले गरिरहेको बिरोध कार्यक्रममा आक्रमणको प्रयास भएको छ ।  कानूनव्यासायीहरु धर्ना बसेको स्थानमा चार अपरिचित युवाहरु प्रबेश गर्दे गालीगलौज उत्रिएका थिए ।

उनिहरुले कालोकोट च्यात्ने भन्दै  एक–एक वकिलहरूलाई ठोक्छु भन्दै आक्रमणको प्रयास गरे । उनिहरुलाई कानूनव्यासयीहरुले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाए पछि तनाबग्रस्त बनेको बार केही शान्त भएको थियो  ।