२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगः मनाङको विजयी सुरुवात



file
अ+ अ-

काठमाडौं । सहिद स्मारक  ुएु डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ ।

आइतबार भएको खेलमा कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङले जावलाखेल युथ क्लबलाई १(० गोल अन्तरले पराजित गरेको हो । 

मनाङको जितमा दिनेश राजवंशीले गरेको गोल निर्णायक गोल हुन पुग्यो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दिनेशले खेलको ५६ औं मिनेटमा गोल गरे । 

मनाङका गोलकर्ता दिनेश म्यान अफ दि म्याच घोषित भए ।