१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता आँबुखैरेनीका अध्यक्षले दिए पृथ्वी राजमार्ग भत्काइदिने चेतावनी राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको सबै जिल्ला संघहरुलाई अपिल बर्दघाट–दाउन्ने सडक आज रातभर बन्द रहने झ्याप्ले खोला पहिरो हटाउन दुई घण्टा राजमार्ग बन्द तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनै ल्योभ्याउने मनाङ (फोटोफिचर)



अ+ अ-

तस्बीरहरु डा .उत्तमबाबु श्रेष्ठ

हिमाल पारिका दुइ जिल्लामध्येको मनाङ हिमाल, हिमाली हावापानी, वातावरण, हिमाली वन्यजन्तु र मनमोहक वातावरण हेर्न जानेहरुको लागि उपयुक्त गन्तब्य हो  I

लहरझैं फैलिएका सुन्दर हिमाल, मर्स्याङ्दी नदी, अन्नपूर्ण पदमार्ग, तिलिचो सहित विभिन्न ताल, गुम्बा, बुद्धमन्त्र कुँदिएका ढुंगा, माटोको छानाका घर, घरैपिच्छे लुङदारले सबैको मन ल्योभ्याउँछ । हिउँ पग्लिएर झर्दै गरेका झरनाको दृश्य झन आँखामा नै टासिरहेको जस्तो लाग्छ ।  

तस्वीरमा हेरौं मनाङको सुन्दरता –