२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकाएक मोटाएकी चपली हाइट



अ+ अ-

चपली हाइटवाट हाइट वनाएकी नायिका विनीता बराल मोटाएकी छन् । त्यो पनि एकाएक ४५ केजीवाट ५० केजीको ज्यान वनाउन सफलता पाएकी उनी त्यतिकै मोटाएकी होइनन् । कसैलाई थाहा नै नदिइकन फिल्म सुपरहिटका निर्देशकसंग गोप्य रुपवाट विवाह गरेकै कारणले मोटाएको गाइँगुइँ हल्ला नआएको पनि होइन । चुपचाप विवाह गरेर मोटाएकी विनीताले विवाहलाई अझै केही महिना गोप्य नै राख्ने भएको छ । गोप्य राखिएन भने, चपली हाइटवाट वनाएको हाइट यानी क्रेजमा कमी आउने देखेरै त्यसो गरिएको हुनुपर्ने अनुमान गरिएको छ । उनी अभिनित पछिल्लो चलचित्र सुपरहिटलाई सुपरहिट वनाउनको लागि पनि त्यसो गरिएको भनिएको छ । फिल्म नै हलमा नचलाइकन सुपरहिट फिल्मकी नायिका तथा निर्देशकको यो सुपरहिट आइडियालाई सवैले गजव नै मानेका छन् ।




भर्खरै