११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपथ्यको साङ्गीतिक यात्रा सुरु हुँदै



अ+ अ-

विराटनगर, १७ मङ्सिर –
नेपथ्यले ‘शान्तिका लागि शिक्षा सङ्गीत यात्रा–२०७०’ अभियान सञ्चालन गर्ने भएको छ । मङ्सिर २१ गते चितवनवाट सुरु भई २३ गते मोरङको विराटचोक र २५ गते झापाको दमक समेतका अन्य १० स्थानमा कार्यक्रम सञ्चालन गर्ने आयोजकले जानकारी दिएको छ । यो संस्थाले यसअघि सन् २००० देखि २०१२ सम्ममा ‘शान्तिका लागि शिक्षा र सुन्दर शान्त नेपाल’ दुई वटा अभियान सम्पन्न गरिसकेको छ ।

राजनीतिमा फरक विचारधारा, लडाईं बन्द र हिंसाको चपेटामा परेका बालबालिकालाई ढुक्कसँग पढ्ने वातावरण सिर्जना गर्नु यात्राको उद्देश्य रहेको संयोजक अर्जुन राईले बताउनुभयो । कार्यक्रमबाट सङ्कलन भएको रकम बालबालिकाको हितमा खर्च गर्ने आयोजकले जानकारी दिएका छन् ।