२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘झोला’ले रुवायो पोखरेलीहरुलाई (फोटोफिचर सहित)



अ+ अ-

काठमाडौं, ११ पुस ।

 

साहित्यकार कृष्ण धरावासीको चर्चित कथा ‘झोला’मा आधारित चलचित्र ‘झोला’को पोखरामा विशेष प्रदर्शनी गरीएको छ । सती प्रथामा आधारित चलचित्र झोलाको विशेष प्रदर्शनीपछि आयोजित अन्तरक्रियामा बोल्ने साहित्यकार, चलचित्रकर्मी एवम् संचारकर्मीहरुलेचलचित्र राम्रो बनेको टिप्पणी गरेका थिए । खचाखच भरिएको विन्ध्यवासिनी चलचित्र मन्दिरको हलमा करिब ९० मिनेटको चलचित्र हेर्दा दर्शक निकै भावुक भएका थिए भने कतै कतै सुँक्क सुँक्क गरेको समेत सुनिएको थियो । चलचित्र हेरेर बाहिर निस्कने दर्शकहरुले प्रतिक्रिया दिदैं थाहा नपाई आँखाबाट आँसु झरिरहेको बताएका थिए । चलचित्र हेर्ने अधिकांशले खुलेरै आफूले आँसु थाम्न नसकेको प्रतिक्रिया दिएका थिए ।चलचित्रले केही समय पहिले काठमाण्डौमा भएको बिशेष प्रर्दशनिमा पनि राम्रो चर्चा पाएको थियो ।