११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेखालाई खोज्दै राउटे काठमाडौंमा



अ+ अ-

काठमाडौं, १२ पुस । राउटेलाई किस गरे पछि चर्चामा आएकी नायीका रेखा थापालाई भेट्न राउटेहरु काठमाडौं आएका छन् । आर्थिक सहयोगका लागि सुर्खेतमा रहेका राउटे बस्तीमा पुगेर राउटेलाई किस खाएकी रेखा थापालाइ भेट्न राउटेहरु काठमाडौं आएका हुन् । नायीका थापाले राउटेलाई किस खाए पछि राउटेहरु रिसाएको प्रचार भएको थियो । तर तीनै राउटेहरु शुक्रबार रेखा थापा फाउण्डेशनले गरेको कार्यक्रममा सहभागी हुन काठमाडौं आएका हुन् ।
फाउण्डेशनकी अध्यक्ष समेत रहेकी थापाले राउटेहरुको सहयोगका लागि आर्थिक जुटाउने र उनीहरुका बच्चाहरुलाई शिक्षा दिने ब्यवस्था पनि गर्ने बताएकी छन् ।