१० असार २०८३, बुधबार
,
Latest
थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न रास्वपा महाधिवेशन: तातेको निर्वाचन माहोल- फोटो फिचर छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका महामन्त्री खड्काले दिए महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी



अ+ अ-

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको छ । गृहजिल्ला सुर्खेतबाट महामन्त्री खड्काले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनु भएको हो ।  खड्काले  खुला पुरुषतर्फ सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको हो ।

नेपाली काग्रेसको बिधान अनुसार पार्टीको केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहेको छ  तर उहाँले कार्यकर्ताबाट अनुमोदित हुनका लागि उम्मेदवारी दिएको बताउनु भयो । 

यो पनि पढ्नुहोस – प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन