११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काबुल बम आक्रमणमा १२ को मृत्यु, जना ६०



अ+ अ-

काबुल, भदौ ५ । अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको एक आत्मघाती कारबम आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ ।

घटनामा ६० जना नागरिक घाइते भएका छन् । मृत्यु हुने र घाइते हुने धेरै सामान्य नागरिक भएको समेत जनाइएको छ ।

घटनामा मृत्यु तथा घाइते हुने मध्ये चार विदेशी नागरिकसमेत रहेको जनाइएको छ ।

स्थानीय समयअनुसार करिब चार बजेर १५ मिनेट जाँदा भएको उक्त विस्फोटमा दर्जनौ कार तथा घरहरुमा क्षति पुगेको पनि प्रहरी जनाइएको छ । (एजेन्सी) ।