२० मंसिर २०८२, शनिबार
,
Latest
प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उषा शेरचनले ल्याइन आधि



अ+ अ-

प्रतीक्षाको घडी समाप्त भयो है !
सांसारिक खुसी सन्तान जन्माउनु हो भने सिर्जनात्मक खुसी कृति जन्माउनु हो । सौभाग्यवश मलाई यत्तिखेर दुवै खुसी मिलेको छ । त्रिसट्ठी बर्षको उमेरमा जन्मेको आफ्नो कृतिको मुहार पहिलो पटक देख्दा पुनः आमा बनेको अनुभूति हुँदोरहेछ र शब्दमा वर्णन गर्न नसकिने बेग्लै खुसी प्राप्त हुँदोरहेछ ।

यस्तो सुन्दर, अद्भुत र अद्वितीय अनुभूति दिनुहुने बुक-हिल पब्लिकेसनका प्रकाशक भुपेन्द्र खड्का र पवन आचार्य भाइहरू साँच्चिकै धन्यवादका पात्र हुनुहुन्छ । प्रिय भाइहरू दुवैप्रति मनको गहिराइबाटै विशेष आभार प्रकट गर्दछु ।

मेरो गर्भबाट जन्मेको मेरो उपन्यास यस्तो रुपको छ है भनेर, मेरा तमाम प्रिय पाठकहरू माझ यसरी देखाउन पाउँदाको असीमित खुसीको बयान त झन् गर्नै सक्दिनँ म ।

प्रिय पाठकहरूको हातमा सुम्पिन लागेको मेरो पहिलो उपन्यासको रुप के कस्तो छ ? भनेर माया र आशीर्वाद दिने अनि फैसला गर्ने पालो पनि अब उप्रान्त यहाँहरूकै हुनेछ !

(उषा शेरचनको फेसबुक वालबाट)