काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ५१ पैसा तोकिएको छ ।
एक युरोको खरिददर १ सय ३३ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रीदर १ सय ३४ रुपैयाँ १३ पैसा रहेको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्रीदर ८५ रुपैयाँ ९३ पैसा रहेको छ ।
अन्य देशको विवरणमा :