२२ भाद्र २०८३, सोमबार
,
Latest
‘जेन्जीआन्दोलका सहिदको सुशासन र भ्रष्टाचार अन्त्यको सपना पूरा होस’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवासँग बीजेपी नेता हर्षवर्धनको भेट



अ+ अ-

काठमाडौं । प्रधामन्त्री शेरबहादुर देउवासँग  भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का नेता डा हर्षवद्र्धनले आज बिहान भेटवार्ता गर्नुभएको छ । 

पूर्वमन्त्री डा हर्षवद्र्धन भाजपाका प्रभावशाली नेता मानिनुहुन्छ । स्रोतका अनुसार भेटवार्तामा प्रधानमन्त्री देउवाले डा हर्षवद्र्धनलाई उहाँ भारतीय सरकारमा स्वास्थ्यमन्त्री हुँदा नेपालमा कोभिड–१९ विरुद्धको खोप तथा स्वास्थ्य क्षेत्रमा पु¥याएको सहयोगप्रति धन्यवाद दिनुभएको थियो । 

उहाँहबीच दुई मुलुकबीचको आपसी सम्बन्धलाई अझ सुदृढ र प्रगाढ बनाउनेबारेमा कुराकानी भएको बताइएको छ ।