२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री कमलादेवीको निधन



अ+ अ-

काठमाडौँ । राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य एवं राप्रपा प्रजातान्त्रिक महिला संगठनकी संयोजक कमलादेवी शर्माको आज निधन भएको छ ।

पूर्वराज्यमन्त्री शर्माको उपचारको क्रममा र्मत्यु भएको थियो । उनको उपचारको क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको राप्रपा प्रजातान्त्रिक पाटिले जनाएको छ ।

राप्रपा नेपालको तर्फबाट उनी २०७० सालको संविधानसभामा कास्कीबाट समानुपातिक सांसद् थिइन् । पूर्ववर्ती शेरबहादुर देउवा सरकारमा उनी वन राज्यमन्त्री थिइन् ।

उनको आजै अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ । शर्माका तीन छोरी र एक छोरा छन् ।