१३ भाद्र २०८३, शनिबार
,
Latest
राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगंज महानगरले दियाे चार थान गाेप्राे क्यामरा



अ+ अ-

वीरगंजः पर्सा प्रहरीको ट्राफिक व्यवस्थापनमा प्रभावकारिता वृद्धि गर्न वीरगन्ज महानगरपालिकाले चार थान गोप्रो क्यामरा उपलब्ध गराएको छ।

गाेप्राे क्यामराकाे सहायताले सडकमा प्रत्यक्ष श्रव्य दृश्य कैद सकिनेछ । सडकमा ट्राफिकसँग विवाद भए उक्त क्यामरामा कैद हुने श्रव्यदृश्य हेर्न पाइने र विवाद निरूपणमा पनि सघाउ पुग्ने बताइएकाे छ ।

उक्त क्यामराहरू महानगर प्रमुख विजय कुमार सरावगी एवं महानगरका कार्यकारी प्रमुख भिष्मकुमार भूसालले संयुक्त रूपमा हस्तान्तरण गर्नुभएकाे थियाे ।

पछिल्लाे समय महानगरले नगरकाे साैन्दर्य बढाउने, सरसफाइका कार्यहरूलाइ चुस्त बनाउने, नगरभित्र हर्न निषेध गर्ने तथा लामाे समयदेखि अबरूद्ध निर्माण कार्यहरूलाइ तिब्रता दिएकाे छ ।

 




भर्खरै