४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसकारण प्रदेश २ का मुख्यमन्त्रीले गरे राजीनामाको घोषणा



अ+ अ-

जनकपुर । शुक्रबार एक प्रेस विज्ञप्तिमा जारी गर्दै प्रदेश नः २ का मुख्यमन्त्री लालबाबु राउतले राजिनामा दिने घोषणा गरेका छन ।

विज्ञप्तिमा मुख्यमन्त्री राउतले काम गर्न गार्हो भएको भन्दै साना साना कामको लागि पनि वरिष्ठ नेताहरुले कमिसन मागेको आरोप लगाएका छन् । आफुलाई सरकार चलाउन निकै कठिन भएकोले राजिनामाको घोषणा गरेका छन्।

राउतले प्रदेश नः २ घुसखोर र कमिसन बालाको अखडा बन्दै गएको समेत आरोप लगाउदै प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएका छन।