२५ जेष्ठ २०८३, सोमबार
,
Latest
ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार सम्मेलन गर्दै पर्यटनमन्त्री अधिकारी, राजिनामा नदिने



अ+ अ-

काठमाडौँ । वाइड बडी प्रकरणमा मुछिएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले आज पत्रकार सम्मेलन गरि आफ्नो धारणा सर्वजनिक गर्ने भएका छन । सार्वजनिक लेखा समितिको उपसमितिले कारबाहीका लागी सिफारिस गरेपछि मन्त्री अधिकारीले पहिलोपटक पत्रकार सम्मेलन गर्न लागेका हुन ।

मन्त्री अधिकारीले सोमबार बिहान १० बजे मन्त्रालयमै पत्रकार सम्मेलन मार्फत आफ्ना धारणा सार्वजनिक गर्न लागेका हुन । मन्त्री अधिकारीका प्रेस संयोजक ध्रुव पोखरेलका अनुसार मन्त्री अधिकारीले बाइड बडी खरिद प्रकरणका बारेमा अहिलेसम्म उठेका प्रश्नको जवाफ दिनेछन । साथै उनले बाइड बडीका बारेमा उठेका भ्रम चिर्नेगरी प्रमाणहरू समेत सार्वजनिक गर्नेछन ।

यसअघि नागरिक दैनिक र नेकपाका नेता विजय पौडेलले सञ्चालन गरेको जनतासमाचार अनलाइनले मन्त्री अधिकारीले राजिनामा दिने भनेर अफवाह फैलाएको मन्त्री अधिकारीको सचिवालयले त्यसको खण्डन गरेको छ ।




भर्खरै