१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

फराकिलो जितसहित म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा प्रबेश



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।


गएराति भएको खेलमा च्याम्पियनसिप क्लब रोदरहम युनाइटेडलाई ७–० को फराकिलो अन्तरले हराउँदै चौथो चरणमा उक्लिएको हो ।


घरेलु मैदानमा भएको खेलमा म्यान्चेष्टर सिटीलाई जिताउन राहिम स्टर्लिङ, फिल फोडेन, ग्याब्रियल जिसस, रियाद माहारेज, निकोलस ओटामेन्डी र लेरोए सानेले एक–एक गोल गरे ।
रोदरहमका सेमी अजयीले एक आत्मघाती गोल गरेका थिए।