६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषद्को बैठक- रिक्त रहेको आयोगहरूको पदमा पाँच जना सिफारिस



अ+ अ-

काठमाडौँ । आज बसेको संवैधानिक परिषद्को बैठकको बैठकले बिभिन्न ५ संवैधानिक आयोगहरूमा रिक्त रहेका पदहरुको लागि पाँच जनाको नाम सिफारिस गरेको छ ।

जसमा राष्ट्रिय स्रोत तथा वित्त आयोगमा बालानन्द पौडेल,राष्ट्रिय समाबेशी आयोगमा शान्तराज सुवेदी,मधेसी आयोगमा डा. बिजयकुमार दत्त,थारु आयोगमा बिष्णु प्रसाद चौधरी र मुस्लिम आयोगमा समिम अन्सारीलाई अध्यक्ष पदको लागि सिफारिसगरेको छ ।

प्रधामनन्त्री अध्यक्ष रहने परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहने प्रावधान छ ।