२४ असार २०८३, बुधबार
,
Latest
कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उर्जा र पर्यटन मन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशन लम्बिदा डेढ करोड खर्च बढ्यो



अ+ अ-

सौराहा। नेकपा एमाले महाधिवेशन लम्बिदा डेढ करोड खर्च बढेको छ । 

थप दुई दिन महाधिवेशनको अवधि लम्बिएपछि खर्च पनि बढ्न गएको हो ।

साढे सात करोड खर्चमा महाधिवेशन सक्ने योजना एमालेको थियो ।  तर, समय लिम्बदा डेढ करोड खर्च बढेर ९ करोड पुगको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।