२४ असार २०८३, बुधबार
,
Latest
कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उर्जा र पर्यटन मन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनको बन्दसत्रको अन्तिम दिनमा सरसफाइ गर्दै स्वयंसेवक (फोटोफिचर)



अ+ अ-

चितवन । चितवनमा जारी नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयन हुँदैछ । 

महाधिवेशनअन्तर्गत विभिन्न ५० पदका लागि आज मतदान भएको छ । 

निर्विरोध निर्वाचित भएका पदबाहेक ५० पदमा ८० जनाको उम्मेदवारी परेपछि ती पदमा मात्रै मतदान गराइएको हो । 

मतगणना सुरु भइसकेको छ भने केहीबरमै परिणाम आउनेछ । महाधिवेशनभर खटिएका स्वयंसेवकले बन्दसत्रको हलको सरसफाई गरेका छन् । 

तस्बिरः गोविन्द गिरी