१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन र लाओस जोड्ने रेल डिसेम्बरमा खोल्ने तयारी, हेर्नुहोस् रेलको तस्वीरहरु



अ+ अ-

एजेन्सी । चीन र लाओस जोड्ने १००० किमी रेल तयार हुने भएको छ । यो हजार किलोमिटर रेलवे बेल्ट एण्ड रोड इनिसिएटिभ र लाओसको रणनीति बीचको एक डकिङ परियोजना हो ।

यक्त परियोजनाले दक्षिणपश्चिम चीनको युनान प्रान्तको राजधानी कुनमिङलाई लाओस भेन्टियानको राजधानीसँग जोड्ने छ ।

सो रेल डिसेम्बरको सुरुमा खोल्ने तयारी गरिएको छ। साथै यस परियोजनाले भूपरिवेष्ठित देशबाट भू-जडित हबमा रूपान्तरण गर्नेछ ।