१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको महाधिवेशन सुरु (फोटो फिचर)



अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) को महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ । भृकुटीमण्डपमा सुरू भएको महाधिवेशन १७ मंसिरसम्म सञ्चालन हुने  छ। 

पार्टी त्रयनेता अध्यक्ष पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी, कमल थापाले कलात्मक कलशमा दीप प्रज्ज्वलन गरेर महाधिवेशन उद्घाटन गर्नु भएको छ भने संस्थापक अध्यक्ष लोकेन्द्र बहादुर चन्दले झण्डोत्तोलन गर्नु भएको छ ।

महाधिवेशनलाई शुभकामना दिन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल कुमार झालगायतका नेताहरु पुग्नु भएको छ ।