२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली फुटबल टोलीबीच हात हालाहाल



अ+ अ-

काठमाडौं । दुई नेपाली फुटबल टोलीबीच हात हालाहाल भएको छ। अस्ट्रेलियाको सिड्नीमा गोर्खा नेपाली समाजले आयोजना गरेको फुटबल खेलमा दुवै टोली हात हालाहाल भएको हो।

सगरमाथा फुटबल क्लब र सेन्ट जर्ज नेप्लीज क्लब तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दै थिए।

खेल मैदानबाट बाहिरिँदै खेलाडीहरु समूह भिडन्तमा लागि परेका थिए। खेल आयोजक गोर्खा नेपाली समाजले यस घटनाप्रति आफूहरु दुःखी भएको बताएका छन्।