१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशन: गण्डकीमा शर्मा र कर्णालीमा शाही निर्वाचित



अ+ अ-

काठमाडौं ।  नेपाली कांग्रेस गण्डकीको सभापतिमा  शुक्रराज शर्मा र कर्णालीको सभापतिमा ललितजंग शाही  निर्बाचित हुनु भएको छ । गण्डकीका शर्मा सस्थापन ईतर समूहबाट उम्मेदबार बन्नु भएको थियो भने कर्णालीका शाही  सस्थापन समूहबाट उम्मेदबार बन्नु भएको थियो ।  

कर्णालीका शाहीले ४ सय २२ मत प्राप्त गर्नुभएको थियो भने पौडेल पक्षका उम्मेदवार भूपेन्द्रजंग शाहीले ३ सय ७१ मत र अर्का उम्मेदवार मोतीराज बमले जम्मा ७ मत प्राप्त गर्नुभएको थियो । यसै गरी गण्डकी प्रदेशको महामन्त्री पदमा गोरखाका किरणबाबु श्रेष्ठ बिजयी हुनु भएको छ ।