७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाको मधेस दौड, हावाहुरीले पुर्‍याएको क्षतिको अवलोकन



अ+ अ-

बारा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बाराको फेटा गाउँपालिकाको पुरैनिया गाउँ पुगेका छन् ।

देउवा आइतबार राति आएको हावाहुरीले पुर्‍याएको क्षतिको अवलोकन गर्न त्यहाँ पुगेका हुन् ।

देउवा मंगलबार दिउँसो हुरी प्रभावित गाउँ पुगेका हुन्। उनले क्षति भएको स्थान अवलोकन गर्नुका साथै पीडितहरुको गुनासो सुनेका थिए।