२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डो बिना युभेन्टसको सहज जित



अ+ अ-

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो बिना इटालियन सिरी ए मा युभेन्टसले कागलीअरीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कागलीअरीलाई २-० परजित गरेको हो ।

आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिमा खेलेको युभेन्टसले लेओनार्दो बोनुची र मोइस कीनको गोलको मद्धतले खेलमा जित हासिल गरेको हो ।

युभेन्टसको यो जितपछि ३० खेलमा ८१ अंक भएको छ भने दोस्रो स्थानमा रहेको नापोलीभन्दा १८ अंकले अगाडी रहेको छ ।