२२ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापाका भतिजा अभिषेकले केन्द्रीय सदस्यबाट राजीनामा दिने



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाका भतिजा अभिषेक थापाले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने भएका छन् ।

हालै सम्पन्न एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनले महाधिवेशनमा आफूहरूमाथि षड्यन्त्र भएको भन्दै राजीनामा दिने तयारी गरेका हुन् ।  

आजै सार्वजनिक मतपरिणाम अनुसार कमल थापा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए ।