२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली बलरसामू सिंगापुर टिकेन, ६५ रनमै अलआउट



अ+ अ-

काठमाडौं । अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई २१७ रनले हराएको छ।

प्रतियोगितामा कप्तान रोहित पौडेलको ९५ रनको योगदान गर्दैे नेपालले बनाएको २८२ रन बनाएको थियो जवाफमा सिङ्गापुरले ३१ ओभरमा ६५ रनमात्रै बनाएको सकेको थियो।

नेपालका लागि पवन सर्राफले तीन, सूर्य तामाङले दुई र रशिद खानले एक विकेट लिए। सिङ्गापुरबाट सबैभन्दा धेरै रन इशान पल सानेले ५४ बलमा २८ रन बनाए।

एशियाका छ राष्ट्रको सहभागिता रहेको प्रतियोगिताको विजयी टोलीले सन् २०२० को १९ वर्षमुनिका खेलाडीहरूको विश्वकपमा खेल्न पाउनेछ।