२१ भाद्र २०८३, आईतवार
,
Latest
कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो कांग्रेस सभापति थापा र नेता कोइरालाबीच भेटवार्ता, पार्टी एकतामा जोड नुवाकोटका भण्डारीद्वारा प्रधानमन्त्री राहत कोषमा दश लाख सहयोग रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार जलवायु परिवर्तनबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्याय र क्षतिपूर्ति माग्नु पर्छ: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभेन्जर्सः एन्ड गेमले पाँच दिनमै एक अर्ब डलर कमायो



अ+ अ-

हलिउड फिल्म एभेन्जर्सः एन्ड गेमले पाँच दिनमै एक अर्ब बीस करोड डलर कमाएको छ। एभेन्जर्सः एन्ड गेम मार्भल कमिक्सको २२ औं श्रृंखलाले अमेरिकामा मात्र यसले ३५ करोड डलर कमाएको छ ।

उता चीनमा ३४ करोड डलरभन्दा बढीको व्यापार गरिसकेको छ। यो कमाइसँगै एभेन्जर्सः एन्ड गेमु सबभन्दा छिटो एक अर्ब डलर कमाउने फिल्म बनेको छ।

यसअघि सबभन्दा छोटो समयमा धेरै कमाउने रेकर्ड पनि मार्भलकै एभेन्जर्सः इन्फिनिटी वारको थियो।