२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चिया, दुग्ध र सुपारी किसानका समस्या समाधान गर्न सरकारसँग सचेतक राईको माग सरकारको ३० हजार मेगावाट लक्ष्य सफल बनाउन नीतिगत सुधार आवश्यक छ : सांसद पराजुली अर्थमन्त्रीले राजस्व हिनामिना गर्नुभयो, तत्काल संसदीय समिति गठन गरी छानविन गरियोस्ः गुरुप्रसाद बराल खेतीको समयमा मल अभाव भएको भन्दै सांसद राईद्वारा सरकारको ध्यानाकर्षण खेतीको मुख्य याममा ट्रान्सफर्मर चोरीले सिरहाका किसान चिन्तित बढ्दो साइबर ठगी नियन्त्रण र साइबर ब्युरोलाई सशक्त बनाउन सांसद न्यौपानेको माग ऊर्जा क्षेत्रमा ‘लाइसेन्स राज’ अन्त्य गर्ने सरकारको घोषणा, निर्माण नगर्ने प्रवृत्तिमा कठोर हुने चेतावनी सुस्तामा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई हप्कीदप्की गरे, यस सम्बन्धमा रक्षामन्त्रीको जवाफ चाहियोः हर्कराज राई अर्थमन्त्रीले धम्की दिएको अभिव्यक्तिले लेखा समितिमा हंगामाः सत्तापक्ष र प्रतिपक्षबीच के भयो ? ट्रकको ब्लुबुकमा ‘अनुमतियोग्य जीभीडब्लु’ स्पष्ट उल्लेख गर्न सरकारको निर्देशन, ट्रक महासंघद्वारा स्वागत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्यमोहन एक सय औं बर्षमा प्रवेश, राष्ट्रपति भण्डारी शुभकामना दिन उनकै निवासमा पुगिन्



अ+ अ-

काठमाडौं । सँस्कृतिविद सत्यमोहन जोशीको एक सय औं जन्मोत्सव भब्यताका साथ मनाइएको छ । जोशीको जन्म दिनमा महानगर अन्तर्गतका सबै कार्यालयहरूमा सार्वजनिक बिदा दिएको छ ।

वैशाख ३० गते ९९ वर्ष पूरा भई १०० वर्षमा प्रवेश गरेरका उनको २०७७ साल वैशाख ३० गतेसम्म उत्सव मनाइनेछ । उनको जन्म दिनको कर्याक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने भनिएपनि अन्तिम समयमा आएर राष्ट्रपतिको कार्यव्यस्तताले कार्याक्रममा सहभागी नहुने बताएको थियो । तर धेरै आलोचनाको सिकार भएपछि राष्ट्रपति भण्डारी उनकै निवासमा पुगेकी थिइन् ।

जोशिको घरमा बिहानै देखि राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्म शुभकामना दिन र आशिर्वाद लिन उनको निवास पुगेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको शुभकामना सन्देश हस्तान्तरणको संक्षिप्त कार्यक्रम गरियो । सन्देशमार्फत् राष्ट्रपति भण्डारीले मंगलकामनासहित जोशीको सुस्वास्थ्य र दीर्घायूको कामना गरेकी छन् ।

कार्यक्रममा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, नेकपा नेता कृष्णगोपाल श्रेष्ठ लगायत सहभागी थिए ।




भर्खरै