२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहुल गान्धी अमेठीमा पराजित



अ+ अ-

नयाँदिल्ली । भारतीय राजनीतिमा भारतीय जनता पार्टीकाे लहरले भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीलाइ पनि छाडेन । काँग्रेस अध्यक्ष राहुल गान्धीलाइ भाजपाकी नेतृ स्मृति इरानीले पराजित गरेकी छिन् ।

यसअघि सन् २०१४ काे चुनावमा पनि स्मृतिलाइ राहुलले नै पराजित गरेका थिए । याे ठाउँ गान्धी परिवारकाे भावना जाेडिएकाे ठाउँ पनि हाे । तर केन्द्रकाे राजनीति गर्ने तर क्षेत्रकाे विकासमा खासै ध्यान नदिने गरेकाे अाराेप गान्धी परिवारमाथि लाग्दै अाएकाे थियाे ।

अाफ्नाे हार स्वीकार्दै राहुल गान्धीले अमेठीका जनतालाइ अझ बढी माया दिन अाग्रह गरेका छन् ।

हारकाे सम्भावनालाइ ध्यानमा राखेर राहुल केरलकाे वायनाडबाट पनि उम्मेदवार बनेका छन् । वायनाडबाट भने उनले जित्ने सम्भावना छ ।