१० असार २०८३, बुधबार
,
Latest
रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको सचेतकमा जीवनराम श्रेष्ठ नियुक्त



अ+ अ-

काठमाडौँ – नेकपा (एकीकृत समाजादी)को प्रतिनिधिसभामा दलको सचेतकमा जीवनराम श्रेष्ठलाई नियुक्त भएका छन् । 

दलको आज बसेको बैठकले सांसद श्रेष्ठलाई सचेत नियुक्त गरेको हो ।

एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीको प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा ७ गरी ३० जना सांसद रहेका छन् ।

श्रेष्ठ पार्टीका सचिव समेत हुन् । त्यस्तै, राष्ट्रियसभाको प्रमुख सचेतकमा शेरबहादुर कुँवर चयन भएका छन् ।