२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु



अ+ अ-

धरान । घर नजिकैको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।

शुक्रबार दिउँसो पाखरीमा पौडी खेल्ने क्रममा सुनसरी इनरुवा नगरपालिका–७ का १३ वर्षीय अर्पण खवासको मृत्यु भएको प्रहरीले जनाएको छ।

डुबेर बेहोस भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल सुनसरी लैजाने क्रममा बाटोमा मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए।

घटनाबारे अनुसन्धान सुरु गरिएको एसपी पोखरेलले बताए।