२२ असार २०८३, सोमबार
,
Latest
एडिबीसँग ६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण सम्झौता टेरामक्स प्रकरण: पूर्वमन्त्री बस्नेत सहित केहीलाई सफाई ,तीन जनालाई कैद सजाय र जरिवाना सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुल–भुलैया २ मा कार्तिक आर्यन



अ+ अ-

केहि समयको लागि अक्षय कुमार स्टारर भुल–भुलैयाको सीक्वल भुल–भुलैया २ को चर्चा भइरहेको थियो । खबर थियो कि यो फिल्ममा अक्ष्य कुमारको अभिनयलाई कार्तिक आर्यनले अब गर्नेछन् । साथै फिल्ममा कार्तिक आर्यनको फस्र्ट लुक आधिकारिक रुपमा सार्वजनिक गरिएको छ ।

कार्तिक आर्यनको लुक ठीक त्यस्तै नै छ जुन २००७ मा आएको भुल–भुलैयामा अक्ष्य कुमारको थियो । आकर्षक र शान्त लुक पछि, कार्तिकको यो अवतार रमाइलो छ । फिल्म भूषण कुमारको ब्यानरमा निर्माण भइरहेको छ ।

अनीस बाज्मी फिल्म निर्देशिन गर्दैछन् ।यहि सिने १ स्टूडियोजको मुराद खेतानी और कृष्ण कुमार पनि भूषण कुमारको साथ रहेर यसलाई प्रड्युस गर्दैछन् ।