२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काङ्ग्रेस संसदीय दलद्वारा लेखकको निधनप्रति दुःख व्यक्त



अ+ अ-

काठमाडौँ । नेपाली काङ्ग्रेस संसदीय दलले पार्टीका पूर्वसचेतक एवं नेता रमेश लेखकका पिता प्रयागदत्त लेखकको निधनप्रति दुःख व्यक्त गरेको छ ।

पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले आज एक शोक विज्ञप्तिमार्फत स्व लेखकप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै उनको आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरको छन् । उनको यही भदौ ६ गते ८७ वर्षको उमेरमा निधन भएको थियो ।

स्व लेखकले काङ्ग्रेसले आह्वान गरेका लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निभाएका थिए । उनको निधनले काङ्ग्रेसलाई अपूरणीय क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ ।