७ भाद्र २०८३, आईतवार
,
Latest
नाडा अटो शोको तयारी तीव्र, भृकुटीमण्डपमा स्टल निर्माणको चटारो नीतिगत अस्पष्टता र अव्यावहारिक मापदण्डले प्राङ्गारिक मल उद्योग संकटमा गरिमा हत्या प्रकरणमा कानूनमन्त्री गौतमको आग्रह : ‘मिडिया ट्रायल नगरौँ, न्यायको प्रक्रिया नबिगारौँ’ कानून रातारात बन्दैन,अनुसन्धान नाराले पूरा हुँदैन, न्याय आक्रोशले मात्र प्राप्त हुँदैन च्यातिएका म्याटमा अभ्यास गरेर पदक जित्ने नेपालका उसु खेलाडीको लक्ष्य सुनको मूल्य बढ्यो १४ बुँदे सहमतिपछि लघुवित्त ऋणीहरू घर फर्किए मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु ‘पार्टी कसैको मौजा होइन, कसले बोल्ने–नबोल्ने भन्ने निर्णय गर्न मिल्दैन’ : गोकुल बास्कोटा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान



अ+ अ-

मुस्ताङ। प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि यहाँबाट काठमाडौँका लागि प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शुक्रबार यहाँ आउनुभएको थियो ।

शुक्रबार अपराह्न उहाँँले मुक्तिनाथको पूजार्चना गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरीक्षक सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनीमार्गबाट सङ्घीय राजधानीतर्फ प्रस्थान गर्नुभएको हो । रासस