१३ आश्विन २०८१, आईतवार
,
Latest
प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पाइपलाइनको उद्घाटन ऐतिहासिक युगको सुरुवात हो: सांसद अधिकारी



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद खगराज अधिकारीले पेट्रोलियम पाइपलाइनको उद्घाटनपछि ऐतिहासिक युगको सुरुवात भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले पेट्रोलियम पाइपलाइन उद्घाटनप्रति सबै नेपालीहरुले गौरव गर्नुपर्ने बताएका हुन् ।

पाइपलाइनका कारण इन्धन ढुवानीको लागत घटेर मूल्य पनि घट्ने भन्दै उनले अब नेपालीले धेरै वस्तु सुपथ मूल्यमा उपभोग गर्न पाउने पनि बताए । ‘यसका निम्ति नेपाल सरकार र छिमेकी मित्रराष्ट्रराष्ट्रलाई धन्यवाद दिनुपर्छ।

यो एतिहासिक युगको सुरुवात भएकोमा हामीले गौरवको अनूभूति गर्नुपर्छ’ उनले भने । सांसद अधिकारीले अब नाकाबन्दी सदाका लागि समाप्त हुने दिन आउन लागेको बताए ।