३ भाद्र २०८३, बुधबार
,
Latest
भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’ साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद



अ+ अ-

काठमाडौँ। स्याङ्जामा प्रहरीले बन्दुक बनाउने सामग्रीसहित सात थान भरुवा बन्दुक बरामद गरेको छ।

वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोलीले वालिङ नगरपालिका–१२ कोखेका १८ वर्षीय विराज विकको घरबाट बन्दुक र बन्दुक बनाउने सामान बरामद गरेको हो।

खानतलासीका क्रममा मर्मत गर्दै गरेको अवस्थामा सात थान भरुवा बन्दुक, भरुवा बन्दुकका नाल ३ थान र भरुवा बन्दुकको फ्रेम बनाउने डाई एक थान बरामद भएको प्रहीले जनाएको छ।