बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–सिद्धबाबा सडक खण्ड आसपास दुईवटा जिप पहिरोमा पुरिदाँ एकको मृत्यु भएको छ भने चारजनाको प्रहरीले उद्धार गरेको छ ।
लु१ ज २६१७ र ५९३८ नम्बरको जिप पुरिदाँ रुपन्देहीका चालक कमल परियारको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दोभान नजिकै खसेको पहिरोले जिप पुरेको हो ।
थप विस्तृत विवरण आउन बाँकी ।