काठमाडौं । आईतबार सुनको मूल्य घटेको छ । शनिबार ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको सून तोलामा ४ सय रुपैयाँले घटेको हो ।
सुन चाँँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला सुन ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ
यता, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । आज चाँँदी ८ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल जनाएको छ ।