४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैं-तिहारलाई लक्षित गर्दै हवाई भाडामा १० प्रतिशत छुट



अ+ अ-

काठमाडौं । दशैं तथा तिहार र छठ पर्वलाई लक्षित गर्दै असोज १२ गतेदेखि १७ गतेसम्म निजी वायुसेवा कम्पनीहरुले हवाई टिकटमा १० प्रतिशत छुट दिने भएका छन्।

नेपाल वायुसेवा संचालक संघको बैठकले यात्रुको यात्रा सस्तो र सहजताका लागि १० प्रतिशत छुट दिने निर्णय गरको हो ?

बैठकले वायुसेवा कम्पनीको काउन्टरबाट टिकट खरिद गरेमा एयरपोर्ट ट्याक्स र हवाई इन्धन बाहेकको मूल्यमा १० प्रतिशत यात्रुलाई छुट दिने जनाएको छ।