५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले गरे संघीय संसद भवनको शिलान्यास



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओली संघीय संसद भवनको शिलान्यास गर्नु भएको छ। सिंहदरबारस्थित संसद भवनमा ठाउँ अपुग भएपछि सरकारले बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई २०६४ सालको पहिलो संविधानसभा निर्वाचनबाट संसद भवनका रूपमा प्रयोग गर्दै आएको थियो।

एक दशकभन्दा बढी समयदेखि संसदको आफ्नै भवन नहुँदा संसद सचिवालयले वार्षिक करिब १५ करोड अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडा बुझाउँदै आएको छ।

प्रधानमन्त्री ओलीले शिलान्यास गरेको संघीय संसद भवनको लागत ५ अरब २६ करोड रहेको छ ।