१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको मेडिसिटी अस्पतालमा उपचार हुँदै



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेडिसिटी अस्पताल पुगेका छन् ।

दाँतमा समस्या देखिएपछि प्रचण्ड नख्खुस्थित मेडिसिटी अस्पताल पुगेका हुन् ।

उनको दाँत दुखेको प्रचण्डपुत्री गंगा दाहालले बताइन् ।

उनको दाँतको उपचार भैरहेको छ ।