७ असार २०८३, आईतवार
,
Latest
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने एसइई उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको त्रुटि छानबिन गर्न नेविसंघको माग बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २१ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योग वाणिज्य महासंघको महानिर्देशकमा खतिवडा



अ+ अ-

काठमाडौं । पूर्वसचिव धरणीधर खतिवडा नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त भएका छन्। खतिवडाले बुधबार पदबहाली गरेका छन्।

बुधबारबाट खतिवडाले पदभार सम्हालेको जानकारी हुन्। यसअघि पनि करिब ७ महिना महानिर्देशक भइसकेका खतिवडा दोस्रोपटक महानिर्देशक भएका हुन्।

झापाका खतिवडा नेपाल सरकारको सचिव पदबाट सेवा निवृत्त हुन्।