५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान दिवसका अवसरमा ५ उद्योगी व्यवसायी सम्मानित



अ+ अ-

काठमाडौं । सरकारले संविधान दिवसको अवसर पारेर विभिन्न उद्योगी व्यवसायीहरुलाई विभिन्न पदकबाट सम्मान गर्ने भएकाे छ । राज्यलाई यस क्षेत्रबाट विशिष्ट याेगदान पुर्याएवापत सरकारले उद्योगी व्यवसायीलाई विभिन्न पदकबाट सम्मान गर्न लागेको हो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई सुकिर्तिमय राष्ट्रदीप, आईएमई ग्रूपका अध्यक्ष तथा महासंघका उपाध्यक्ष चन्द्रप्रसाद, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी मिश्र राणा र उद्योगी अशोककुमार अग्रवाललाई संविधान कीर्तिमय राष्ट्रदीपबाट सम्मान गरेकाे छ ।

यि सबै व्यक्तित्वहरुलाई आजै दिउसो एक कार्यक्रमबीच सम्मान गरिँँदै छ । यसैगरी बैंकर एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेलाई प्रवल जनसेवा श्रीबाट सम्मानित गरिने भएको छ ।

सरकारले मरणोपरान्त स्वर्गीय तत्कालिन सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी र स्वर्गीय मदनमणि दिक्षितलाई महाउज्ज्वल राष्ट्रीपबाट सम्मान गर्ने भएको हो ।