५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा भारी वर्षा, जनजीवन प्रभावित



अ+ अ-

काठमाडौं । उपत्यकामा भारी वर्षा भईरहेको छ । बुधबार साँझ अकस्मातको भारी वर्षाले जनजीवन प्रभावित भएको छ ।

वर्षाले तिनकुने, चावहिल, पुतलीसढक, माइतीघर र जोरपार्टी लगायत स्थानका सडक केहीबेर जलमग्न हुन पुग्यो । सडक जलमग्न हुँदा केही समय सवारी आगमनमा समस्या भएको छ ।

भारी वर्षाले काठमाडौंको पूर्वीभेगका केही ठाउँ जलमग्न भयो ।