५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं आउँदै गरेका तीन वटा हेलिकप्टर आकस्मिक अवतरण



अ+ अ-

काठमाडौं । काठमाडौं आउदै गरेका तीन वटा हेलिकप्टर मौसम खराबका कारण बिहीबार दिउँसो खोटाङमा आकस्मिक अवतरण गरिएका छन् ।

संखुवासभाबाट उडेका अल्टिच्युटका दुई र सिम्रिक एअरको एक हेलिकप्टर खोटाङ रेग्मीटारमा आकस्मिक अवतरण भएको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङले मौसम खराब भएकोले रेग्मीटारमा हेलिकप्टर अवतरण भएको जानकारी दिएको छ।