२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि विकास बैंकको साधारण सभा पुस २९ मा



अ+ अ-

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्ष २०७७/२०७८ को मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न पुस २९ गते साधारण सभा बोलाएको छ।

सभाले बैंकले प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश पारित गर्नेछ। साथै अधिकृत पूँजी र जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने भएकोले प्रबन्धपत्र तथा नियमावलीहरुमा संशोधन गर्न सम्बन्धमा प्रस्ताव समेत पारित गर्नेछ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १६ गते देखि २९ गतेसम्म बैंकले बुक क्लोज गर्ने जनाएको छ। त्यस अनुसार पुस १५ गतेसम्म कायम शेयरधनीले मात्रै बैंकले वितरण गर्ने लाभांश पाउने छन्।