१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जका मेयर सरावगी नेकपा एमालेमा प्रबेश



अ+ अ-

काठमाडौं । वीरगञ्जका मेयर विजयकुमार सरावगी नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।आज एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरावगीलाई एमालेमा स्वागत गर्नुभयो ।मेयर सरावगीसंगै ११ जना वडाध्यक्ष र दुई जना महानगरपालिकाका बोर्ड सदस्य  एमालेमा प्रवेश गरेको छन् ।

सरावगी तत्कालीन संघीय समाजवादी फोरम नेपालका तर्फबाट वीरगञ्जको प्रमुखमा विजयी हुनु भएको थियो ।