२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध सरकारी जग्गा कब्जा गरी भाडा नतिर्ने उद्योगविरुद्ध मन्त्री यादवको कडा कदम, एकै दिनमा १२ भन्दा… टर्कियेमा अवैध अनलाइन जुवाविरुद्धको कारबाहीः ४७ जना पक्राउ, विमानस्थलमा बच्चाको डायपरभित्र लुकाइएको नगद बरामद भन्सार दर र ‘गायब १६ पाना’को विवादमा अर्थमन्त्री डा. वाग्लेको स्पष्टीकरणः ‘चियाको कपमा तुफान ल्याउन… आर्थिक विधेयकमा गरिएका संशोधनहरू जनहित र प्राविधिक सुधारका लागि हुन्, राजनीतिक रङ दिनु गलत छः… अर्थ समितिमा अर्थमन्त्रीको आक्रोश: संगठित रुपमा अफवाह फैलाईयो करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले इरानद्वारा अमेरिकी हेलिकप्टर खसालिएको ट्रम्पको दाबी, जवाफ दिने चेतावनी ‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’ समूह ‘के’: रोनाल्डो र पोर्चुगललाई समूहमै कोलम्बिया,उज्वेकिस्तान र कंगोको चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वयम्भूनाथ स्तूप क्षेत्रमा हावाहुरीको कारण घण्टीको खम्बा भत्कियो, रूख ढल्दा तीन गाडीमा क्षति



अ+ अ-

काठमाडौं । अत्याधिक वर्षा र हावाहुरीका कारण राजधानीको स्वयम्भूनाथ स्तूप क्षेत्रमा विभिन्न संरचनामा क्षति पुगेको छ। हावाहुरीसँगै आएको वर्षाका कारण घण्टी राखिएको खम्बा भत्किएको स्थानीयले बताएका छन्।

घटनापछि क्षति न्यूनीकरण तथा व्यवस्थापनका लागि स्वयम्भूका गुरूज्यूहरू सक्रिय रूपमा खटिएका छन्। उनीहरूले क्षतिग्रस्त संरचनाको संरक्षण तथा थप जोखिम रोक्न प्रयास गरिरहेका छन्।

त्यसैगरी, हावाहुरीका कारण रूख ढल्दा तीन वटा गाडीमा समेत क्षति पुगेको छ।




भर्खरै